मंसिर १४, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।