• २०८३ जेष्ठ २ गते शनिवार

पोखरा हेमजामा रोपाईं महोत्सव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५,पोखरा । हरेक वर्षजस्तै यसवर्ष पनि पोखरामा असारे महोत्सव आयोजना भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २५ हेमजामा रोपाईं महोत्सव गरिएको हो ।

विदेशी र स्वदेशी पर्यटकलाई सबै मौसममा पोखरा घुम्न निम्तो दिने उद्देश्यले कार्यक्रम गरिएको हो । महोत्सवमा नेपालीसँगै विदेशी पर्यटक पनि रमेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस