• २०८३ असार ११ गते बिहिवार

१८० जनामा कोरोना संक्रमण, ४०० जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ सय ८० जनामा कोरोना  संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७६ हजार ९ सय ८४ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २ सय ३५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५६ हजार ८ सय १३ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३६ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस