फागुन १६, कठमाडौं। नयाँ बानेश्वरमा संसद भवन नजिकै एक शंकास्पद बस्तु फेला परेको छ । प्रेसरकुकर जस्तो देखिने सो बस्तु सडकमा देखिए पछि अहिले त्यसबारे अनुसन्धान भई रहेको महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले जनाएको छ ।
अमेरिकी विकास सहायत मिलेनियम च्यालेन्ज कार्पोरेशन९एमसीसी० संसदबाट अनुमोदन भए पछि केही राजनीतिक दलहरुले त्यको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको र सोही क्रममा जनजीवन प्रभावित पार्न सो वस्तु राखिएको हनु सक्ने प्रहरी जनाएको छ ।