• २०८३ भाद्र २० गते शनिवार

पाकिस्तानामा बाढीबाट ९०० जनाको मृत्यु

एजेन्सी पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, इस्लामाबाद। पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जुनदेखि मनसुनी वर्षा र बाढीमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

Photo taken on Aug. 18, 2022 shows a flooded area in Hyderabad, Pakistan. (Str/Xinhua)

पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु–प्रेरित मानवीय प्रकोपसँग लडिरहेको बताइन् । आर्थिक संकटमा परके पाकिस्तानले थप अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरेको छ ।

छ। जलवायु मन्त्री शेरी रेहमानले देश आठौँ मनसुन वृत्तबाट गुज्रिएको छ, जवकी सामान्यतया देशमा वर्षाको तीनदखि चार वृत्त हुने गर्छ । गर्मीको मौसम सुरु भएदेखि, धेरै मनसुन चक्रहरूले पाकिस्तानलाई असर गरेको छ । वर्षा र बाढीपछि सरकारले संकटकाल घोषणा गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस