• २०८३ जेष्ठ ४ गते सोमवार

स्कारपियो ठक्करबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, सप्तरी। सप्तरीमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ कविलासमा जन्ती बोकेर आएको बा १८ च ९३९० नम्बरको स्कारपियोले भुतही घर भएकाका ५० वर्षीय रघुवीर रामलाई आईतबार राति ठक्कर दिँदा घटनास्थलमै मृत्यु हो ।

स्कारपियो र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस