• २०८३ असार ३ गते बुधवार

दाङमा बस दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस