• २०८३ असार २ गते मङ्गलवार

कोभिड १९ उच्च सङ्क्रमित नौ देशको सुची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, बेइजिङ ।  जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

देश संख्या
विश्व            ३६ करोड २१ लाख ३० हजार ४२३
अमेरिका        ७ करोड ९ लाख ९ हजार ५२७
भारत             ४ करोड ८५ हजार ११६
ब्राजिल           २ करोड ४५ लाख ६० हजार ९३
फ्रान्स            १ करोड ७८ लाख ४८ हजार २९१
बेलायत          १ करोड ६२ लाख ६० हजार ८८२
टर्की               १ करोड ११ लाख ६७ हजार ९२७
रुस                १ करोड ११ लाख २९ हजार ३१८
इटाली            १ करोड ३ लाख ८३ हजार ५६१
स्पेन              ९५ लाख २९ हजार ३२०

Sharing

प्रतिक्रिया दिनुहोस