• २०८३ जेष्ठ ७ गते बिहिवार

शंखरापुरमा घरभित्रै निस्सासिएर एक दम्पतीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, काठमाडौँ ।काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर एक दम्पतीको मृत्यु भएको छ।शंखरापुर नगरपालिका -३ मा बसोबास गर्दै आएका ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङको गएराति निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

घरभित्रै आगो बालेर सुतेका कारण उनीहरूको निसासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Sharing

प्रतिक्रिया दिनुहोस