• २०८३ जेष्ठ १९ गते मङ्गलवार

यस्ताे छ गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौँ ।  नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा सोमबार साँझ शपथग्रहण गर्दै उनले निर्मलाको न्यायका लागि थप पहल गर्ने पहिलो निर्णय उनले गरेका हुन्।

‘निर्मला पन्तको केस के भइरहेको छ? त्यसमा न्यायका लागि अधिकतम् पहल गरौँ’, उनले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस