• २०८३ मङ्सिर १० गते बुधवार

कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०,काठमाडौं । कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने भएको छ । विजयादशमी अवसरमा असोज १८ र १९ गते दूतावास बन्द रहने भएको हो । २ दिन दूतावासमा हुने कुनै पनि किसिमका कामहरू नहुने दूतावासले जनाएको छ ।

२० गतेदेखि पूर्ववत् रूपमा खुल्ला रहने र नियमित काम सुचारू गरिने दूतावासले एक सूचना जारी गरेर जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस