• २०८३ बैशाख १५ गते मङ्गलवार

एकीकृत समाजवादी सरकारमा नजाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १०, काठमाडौं ।  नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी नहुने भएको छ ।

आइतबार बसेकाे सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नजाने निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस