• २०८३ बैशाख २६ गते शनिवार

नुवाकोट-१ मा माओवादीका तामाङ विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन्। तामाङले २३ हजार ६८३ मत ल्याएर विजयी हुँदा एमालेका बद्री मैनालीले २० हजार ९८२ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महत क्षेत्रीले ५ हजार ९३८ मत ल्याउँदा राप्रपाका सुदर्शन सिटौला १ हजार ४८० मत ल्याएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस