• २०८३ जेष्ठ ८ गते शुक्रवार

पहिलो हाफमा सेनेगललाई अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । फिफा विश्वकप फुटबलमा अल थुमामा स्टेडियममाआयोजक कतार र सेनेगलबीच जारी खेलको पहिलो हाफ सकिदा सेनेगलले १-० गोलको अग्रता बनाएको छ । खेलको ४१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका हुन् ।

आज दुबै टोली पहिलो जित निकाल्ने योजनामा रहेका छन् । सेनेगललाई पहिलो खेलमा नेदरल्यान्ड्सले २-० ले नै हराएको थियो। पहिलो खेलमा कतारलाई इक्वेडरले २-० ले हराएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस