• २०८३ असार ६ गते शनिवार

ललितपुरको सातदोबाटो–हरिसिद्धी सडक आज पनि अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, लतिलपुर। ललितपुरको हरिसिद्धीमा स्थानियको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ ।

तदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यानसर अस्पताल र सानागाउँबाट साथै गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, ईमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ ।

समयमा बाटो मर्मत नभएको भन्दै स्थानयीयले केही दिनयता बाटो अवरुद्ध गर्दै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस