• २०८३ बैशाख २९ गते मङ्गलवार

तनहुँ-१ बाट रामचन्द्र पौडेल निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौं । तनहुँ-१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पौडेल ५ हजार ३७५ मतान्तरसहित निर्वाचित भएका हुन् । उनले २५ हजार ३१८ मत ल्‍याउँदा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए ।

Sharing

प्रतिक्रिया दिनुहोस