• २०८२ असार २४ गते मङ्गलवार

शेरधन राई २२ सय मतले पछि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, काठमाडौँ ।  भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले अग्रता लिएका छन्। निर्वाचन कार्यालयको पछिल्लो मतपरिणाम अनुसार सुदनले नेकपा एमालेका शेरधन राईलाई २२ सय बढी मतले पछाडि छोडेका छन् ।

सुदनले १४ हजार ७८२ मत ल्याउँदा राईले १२ हजार ५५८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस