• २०८३ बैशाख १९ गते शनिवार

राष्ट्रपति संसद भवनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवनमा पुगेकी छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी हुन् ।

संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

Sharing

प्रतिक्रिया दिनुहोस