• २०८३ बैशाख ७ गते सोमवार

कांग्रेसको चुनावी घोषणापत्रको पूर्णपाठ 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
बैशाख ११, काठमाडौं । नेपाली कांग्रेसले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणपत्र सार्वजनिक गरेको छ । घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ ।
पार्टी कार्यालय सानेपामा घोषणपत्र सार्वजनिक गरिएको हो ।
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/04/Congress.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस