• २०८३ बैशाख २६ गते शनिवार

पूर्व राज्यमन्त्री डा. डिम्पल कुमारी झाको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ११, काठमाडौं । पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हाे ।

डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् । उनी दोस्रो संविधानसभामा सदस्य थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस