• २०८३ बैशाख २० गते आइतवार

बालुवाटार बैठक सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले बीचको छलफल सकिएको छ । बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस