• २०८३ जेष्ठ १० गते आइतवार

गुल्मी-२ बाट गोकर्ण विष्ट निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई हराउँदै लगातार बिष्ट लगातार तेस्रो पटक सांसद भएका छन् । उनी ०७०, ७४ मा लगातार विजयी भएका   थिए ।

निर्वाचन आयोगका अनुसार बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस