• २०८३ जेष्ठ १ गते शुक्रवार

माओवादीले प्रतिनिधिसभातर्फ खाता खोल्यो, राजन दाहाल विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं ।  माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ सिन्धुली क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल विजयी भएका छन्।

दाहालले २७ हजार ५ सय १७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे।

Sharing

प्रतिक्रिया दिनुहोस