• २०८२ साउन ३ गते शुक्रवार

काठमाडौं क्षेत्र नम्बर ७ प्रदेश सभा (१) मा नेकपा(एस)का बसन्त मानन्धर विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ प्रदेश सभा (क) मा नेकपा (एस) का उम्मेदवार बसन् मानन्धर बिजयी भएका छन् । मानन्धर ५८६६ मत प्राप्त गरी बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका जिवन मान्न्धरले ४५५५ मत प्राप्त गरेका थिए । १३११ मत बढि ल्याई नेकपा एमालेका उम्मेदवार जिवन मान्नधरलाई हराएको नेकपा (एस) का क्षेत्र नं. ७ का युवा नेता मदन धितालले बताए ।

प्रतिक्रिया दिनुहोस