• २०८३ बैशाख १० गते बिहिवार

उपत्यकामा १३ थप जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १३ जना, ललितपुरमा र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस