• २०८३ बैशाख २७ गते आइतवार

दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, काठमाडौं । काठमाडौँको शंखमुलमा दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार झगडाका क्रममा विकास लामाको समूहले उनलाई खुकुरी प्रहार गरेको हो । घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका र घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस