• २०८२ चैत्र ३० गते सोमवार

सरकार सबैतिर असफल : एमाले अध्यक्ष ओली (पूर्णपाठसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सबैतिर असफल भएको आरोप लगाएका छन् । आइतबार ८ पृष्ठ लामाे १५ बुँदे वक्तव्य जारी गर्दै ओलीले यो सरकार आएदेखि अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको समेत आरोप लगाएका हुन ।

पत्रकार सम्मेलनमार्फत ओलीले सरकारका ६ महिनाबारे धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि उनी कोरोना संक्रमित भएपछि वक्तव्य जारी भएकाे हाे ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/01/Press-Statement-2078-10-09.pdf”]

 

 

Sharing

प्रतिक्रिया दिनुहोस