• २०८३ असार ८ गते सोमवार

सशस्त्र प्रहरीको २१ औं वार्षिकोत्सव, प्रधानमन्त्रीले सम्बोधन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं । आज सशस्त्र प्रहरीले २१ औं वार्षिकोत्सव मनाइरहेको छ । तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं वार्षिकोत्सव मनाइरहेको हो ।

सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै भनेका छन् ।सो अवसरमा सशस्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले सम्बोधन गर्दै छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस