• २०८३ जेष्ठ ४ गते सोमवार

सुवास नेम्वाङ ३ सय मतले पछि परे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ ३ सय १ मतले पछि परेका छन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३ हजार ४५५ मत ल्याउँदा कांग्रेसका डम्बर बहादुर खड्काले ३ हजार ७५६ मत ल्याएका छन् ।

उक्त क्षेत्रबाट यसअघि नेम्वाङ ३६ हजार ५१७ मत ल्याएर विजयी हुँदा काँग्रेसका केशव थापाले २६ हजार ८६५ मत ल्याएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस