• २०८३ साउन २१ गते बिहिवार

सुनिल शर्मा दोब्बर मतले अगाडि, रेखा थापाको कति ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं ।  मोरङ क्षेत्र नम्बर ३ मा मत गणना जारी छ । अहिलेसम्मको मतगणनाअनुसार कांग्रेस उम्मेदवार सुनिल शर्मा एमाले उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बरभन्दा बढी मतले अघि छन् ।

शर्माले १८८७ मत पाउँदा ढकालले ८७८ मत पाएका छन् । राप्रपाकी उम्मेदवार रेखा थापाले ३८९ मत पाएकी छन्।

Sharing

प्रतिक्रिया दिनुहोस