• २०८३ जेष्ठ ६ गते बुधवार

‘नाइँ नभन्नु ल ६’मा आँचल शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ९, काठमाडौं । ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् ।विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने मौखिक सहमति भइसकेको बताइएको छ ।

आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् । निर्देशक आचार्यका अनुसार फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु गरिने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस