• २०८३ जेष्ठ १ गते शुक्रवार

उपत्यकामा थप १३ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं। स्वास्थ्य मन्त्रालयकाका पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३ जना कोरोना भाइरस पुष्टि भएको छ । अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा २ र भक्तपुरमा २ जना संक्रमित थपिएका छन ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ सय २९ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस