• २०८३ जेष्ठ ३० गते शनिवार

आईभीएफ सेन्टरको अनुगमन गर्न समिति गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सञ्चालनमा रहेका र सञ्चालनमा आउन लागेका आईभीएफ सेन्टरको अनुगमन गर्ने भएको छ । जसका लागि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

मापदण्ड पूरा भएका र मन्त्रालयले दिएको समयावधिमा दर्ता हुन नआउने सेन्टरलाई कारबाहीको दायरामा ल्याइने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस