• २०८३ जेष्ठ २१ गते बिहिवार

भक्तपुरबाट एक चिनियाँसहित ८० जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, काठमाडौं । भक्तपुरको सानो ठीमीबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका डिएसपी राजु पाण्डेले कल सेन्टरमार्फत पैसा असुल्न विभिन्न धम्की दिने गरेको अभियोगमा उनीहरुलाई प्रक्राउ गरिएको बताउनुभयो ।

पक्रउ पर्नेमा प्रायजसो भारतका अभिकांश युवा युवती रहेको पनि उहाँले बताउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस