• २०८३ जेष्ठ १० गते आइतवार

पाल्पामा एक युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, पाल्पा । पाल्पाको तानसेनमा गएराती अत्याधिक मादक पदार्थ सेवन गरेका एक युवक मृत फेला परेका छन् । तानसेन नगरपालिका–९ खर्के डाँडाका ३६ वर्षीया महेश बौडेल आफ्नै सुत्ने कोठाको पल्रग तलको भुईँमा मृत फेला परेको पाल्पा प्रहरीले जनाएको छ ।

पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार उनले अत्याधिक मादक पदार्थ सेवन गरेर मृत्यु भएको पाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस