• २०८३ असार १५ गते सोमवार

प्रदेश–१ प्रदेशसभाको बैठक फागुन १५ गते बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, मोरङ । प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही फागुन १५ गते बस्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक उक्त दिन दिउँसो १ बजे बस्ने बताइएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस