• २०८३ बैशाख १५ गते मङ्गलवार

ताप्लेजुङस्थित नेपाल भारत सीमामा केन्द्र विन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, ताप्लेजुङ। ताप्लेजुङस्थित नेपाल भारत सीमामा केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती २ बजेर ४७ मिनेट जादा ताप्लेजुङको नेपाल भारत सीमामा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस