• २०८३ बैशाख ३० गते बुधवार

बढ्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ६, काठमाडौं ।  सुनको मूल्य नेपाली बजारमा मंगलबार प्रतितोला ८०० रुपैयाँले बढेको छ । बढेसँगै प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार प्रतितोला एक लाख ४०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो।

यस्तै, महासंघले सार्वजनिक गरेको विवरणआनुसार बुधबार तेजावी सुनको मूल्यपनि एक लाख ७०० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला २५ रुपैयाँले उकालो लागेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस