• २०८२ असार २४ गते मङ्गलवार

ललितपुर २ मा एमालेको अग्रता, लौरो पछिपछि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, ललितपुर ।  प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ ।एमालेका उम्मेदवार प्रमेबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ । त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस