कार्तिक ४, भैरहवा । राष्ट्र बैंकको गलत नीतिले ब्याजदर बढेपछि आन्दोलित बनेका रुपन्देहीका उद्योगी व्यवसायी । रुपन्देहीका ५० बढी क्रियाशील व्यावसायिक संघसंस्था शुक्रबार नेपाल राष्ट्र बैंकविरुद्ध सडकमा आएका हुन् ।