• २०८२ असार २४ गते मङ्गलवार

कति छ आज सुनचाँदीको मूल्य ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ४, काठमाडौँ  । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  बिहिबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी तोलामा एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस