• २०८३ असार १५ गते सोमवार

बुढानिलकण्ठ -१३ का अध्यक्षको पहिलो जनप्रिय काम : घर घरमा बृद्ध भत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेस) ले आफ्नी कार्यकालको सुरुवात वडाका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर बृद्ध भत्ता वितरण गर्दै सुरु गरेका छन।२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडा नं १३ को अध्यक्षमा उम्मेदवार बन्दा गरेको बाचा पुरा गर्दै उनले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हुन्।

जेष्ठ नागरिकहरु मन्दिरका भगवान रहेको र मन्दिरका भगवानकोमा आफै जाने हो वहाँहरु आउने होइन भन्दै अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरे संगै घर घरमा भता पुर्याउने काम सुरु गरेको जानकारी दिएका छन।

Sharing

प्रतिक्रिया दिनुहोस