• २०८३ बैशाख १४ गते सोमवार

साहित्यकार भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, अर्घाखाँची। साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास ‘विवाह रेखा’ सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क मा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।

विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको ‘परिवेश’ कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस