• २०८२ साउन ३ गते शुक्रवार

बिहानमात्रै सकियो बन्दसूची बुझाउने कार्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४,काठमाडौँ ।  निर्वाचन आयोगमा बिहानपखमात्रै दलहरुले बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगका एक अधिकारीले दिएको जानकारीअनुसार लाइनमा बसेका राजनीतिक दलका कार्यकर्ताले बिहानपखमात्रै सबै विवरण बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार ६८ दलले समानुपातिक सूची बुझाउन निवेदन दिएका थिए । भाग लिन भनेर ६८ दलले निवेदन दिए पनि ४८ दलले मात्रै विवरण बुझाएका छन् । “अब यी ४८ दलबाटै ११० जना समानुपातिकतर्फका सांसद हुनेछन्,” आयोगका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस