• २०८३ मङ्सिर १० गते बुधवार

सरकारले चुनाव सार्न खोजे कडा प्रतिवाद गर्ने एमालेकाे निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचन सार्न सत्ता गठबन्धनले षड्यन्त्र गरिरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने भएको छ ।

सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालयको बैठकले सरकारले ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको र त्यसोे भएमा कडा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

https://khabar24nepal.com/2022/04/18/120632

Sharing

प्रतिक्रिया दिनुहोस