• २०८३ जेष्ठ १० गते आइतवार

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, धादिङ। धादिङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । केहीबेर अघि धादिङबेंसी जाने बाटोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

मोटरसाइकलसहित चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस