फागुन ६, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७र०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको बैठकमा प्रतिपक्षी एमालेले पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन भन्ने नारासहित अवरोध गरेको छ ।

बैठकमा एमसीसी कार्यसूचीमा छैन । यस अघि फागुन ४ गते पनि एमालेले अवरोध गरेको थियो ।