• २०८३ बैशाख ९ गते बुधवार

गठबन्धनको बैठक सकियो, आइतबार फेरि बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६,काठमाडौं । सत्ता गठबन्धनको बैठक आइतबार भोलि फेरि बस्ने गरी सकिएको छ ।

एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस