• २०८३ जेष्ठ २६ गते मङ्गलवार

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस