• २०८३ असार १५ गते सोमवार

काठमाडौंमा एमालेको पदयात्रा [फोटोफिचर]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ । संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले काठमाडौंमा शनिबार पदयात्रा गरेको छ ।

बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस